ज्योति लाइफद्वारा ललितपुर महानगरपालिकाका कर्मचारीको १० लाख मृत्यु दावी भुक्तानी

ललितपुर । ज्योति लाइफ इन्स्योरेन्सले ललितपुर महानगरपालिकाका कर्मचारी बिक्रम अवालेको सामुहिक म्यादी जीवन बीमा दावी भुक्तानी बापत १० लाख ९४ हजार ५ सय रुपैयाँ अवालेका श्रीमती बिमला श्रेष्ठ अवालेलाई प्रदान गरेको छ । स्व. अवालेको बैशाख २९ गते कोरोना सङ्क्रमणको कारण मृत्यु भएको थियो । महानगरपालिकाले कर्मचारी तथा कर्मचारीको परिवारको आर्थिक सुरक्षार्थ सम्पूर्ण कर्मचारीहरुको सामुहिक म्यादी जीवन बीमा ज्योति लाइफ इन्स्योरेन्स कम्पनीमा गरेको थियो । ज्योति लाइफले आफ्नो स्थापना देखी नै बिभ

सम्बन्धित सामग्री

फरवार्ड माइक्रोफाइनान्सद्वारा मृत्यु दावी बीमाको १० लाख भुक्तानी - NepaliPatra

काठमाडौँ । फरवार्ड माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाले सप्तरीका एक व्यक्तिलाई १० लाख मृत्यु दावी विमा भुक्तानी गरेको छ । सप्तरी बोदेबर्साइन नगरपालिका वडा नं. ३ का चन्द्रनारायण मण्डलको परिवारलाई मृत्यु दावी अनुसार १० लाख रुपैंया भुक्तानी गरेको हो । फरवार्डले मृतक मण्डलका श्रीमति चनाबती देवी खत्वेनी र छोरा अमितकुमार मण्डललाई संयुक्त रुपमा १० लाख रुपैंयाको […]