काठमाडौंमा मेट्रो रेलको डिपिआर बनाउने सरकारको निर्णय

सरकारले काठमाडौं उपत्यकामा मेट्रो रेलको विस्तृत अध्ययन (डिपिआर) गर्ने निर्णय गरेको छ। प्रधानमन्त्री शेरबहादुर देउवाको अध्यक्षतामा बसेको लगानी बोर्डको सोमबारको बैठकले काठमाडौं उपत्यका भित्र मेट्रो रेल निर्माणका लागि विस्तृत अध्ययन प्रतिवेदन तयार पार्न विभागलाई निर्देशन दिने निर्णय गरिएको बोर्डका प्रमुख कार्यकारी अधिकृत महाप्रसाद अधिकारीले बताए। यसअघि आयोगको यही विभागले मेट्रो रेलको सम्भाव्यता पनि अध्ययन गरेको…

सम्बन्धित सामग्री