नेप्सेलाई अर्थमन्त्रीको प्रश्नः बजार किन घटिरहेको छ ?

२ असोज, काठमाडौं । सेयर बजारमा निरन्तर गिरावट आएपछि अर्थमन्त्री विष्णुप्रसाद पौडेलले नेपाल स्टक एक्स्चेन्जमा पुगेर यसबारे चासो राखेका छन् । ३ हजार बिन्दुमा पुगिसकेको बजार अहिले किन झरिरहेको हो भन्ने जिज्ञासा अर्थमन्त्री पौडेलले राखेका …