घरको छतबाट खसेर बालकको मृत्यु

रौतहटको दक्षिणीभेग राजपुर नगरपालिकामा घरको छतबाट खसेर एक बालकको मृत्यु भएको छ। राजपुर–५ निवासी झुनु साहका तीन वर्षीय छोरा शिवजी साह आफ्नै घरको छतबाट खसेका थिए ।उनको उपचारको कर्ममा मृत्यु भएको स्थानीय एमाले नेता किरण साहले  बताएका छन् । घटनाबारे आवश्यक अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।

सम्बन्धित सामग्री

घरको छतबाट खसेर बालकको मृत्यु

ताप्लेजुङमा घरको छतबाट खसेर एक बालकको मृत्यु भएको छ । प्रहरीका अनुसार सदरमुकाम फुङ्लिङ नगरपालिका–५ बैङ्क लाइनस्थित आफन्तकहाँ बस्दै आएका सात वर्षीय बालक अंकित लिम्बूको छतबाट खसेर मृत्यु भएको हो ।

घरको छतबाट खसेर २२ महिने बालकको मृत्यु

तनहुँको व्यास नगरपालिका–१२ छिर्कनेमा घरको छतबाट खसेर २२ महिनाको बालकको मृत्यु भएको छ । मृत्यु हुनेमा मनिष सापकोटा रहेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।

तनहुँमा घरको छतबाट खसेर २२ महिनाको बालकको मृत्यु - NepaliPatra

दमौली । तनहुँको व्यास नगरपालिका–१२ छिर्कनेमा घरको छतबाट खसेर २२ महिनाको बालकको मृत्यु भएको छ । मृत्यु हुनेमा मनिष सापकोटा रहेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ । घरको छतमा खेल्दै गरेको अवस्थामा खसेका उनको उपचारका क्रममा आज पोखरामा मृत्यु भएको हो । तत्कालै उनलाई दमौली अस्पतालमा प्राथमिक उपचार पश्चात् पोखरा पठाइएको थियो । प्रहरी […]

लोकतान्त्रिक समाजवादी नेपाल र लोक दलबीच आईतबार एकीकरणको घोषणा हुने

काठमाडौं। लोकतान्त्रिक समाजवादी नेपाल र लोक दलबीच आईतबार एकीकरणको घोषणा हुने भएको छ। २४ जनामा कोरोना संक्रमण पुष्टि हुँदा १६ जना निको भएका छन्। बाँकेमा ट्रकको ठक्करबाट एक महिलाको मृत्यु भएको छ। रौतहटमा घरको छतबाट खसेर एक बालकको मृत्यु भएको छ। चोरि गरेर अमेरिका लगिएको मुर्ति नेपाल फिर्ता ल्याइएको छ।

रौतहटमा घरको छतबाट खसेर एक बालकको मृत्यु

रौतहट, राजपुर–५ निवासी झुनु साहका तीन वर्षीय छोराको आफ्नै घरको छतबाट खसेर मृत्यु भएको छ। उपचारको क्रममा मृत्यु भएका बालकको जिल्ला प्रहरी कार्यालय रौतहटद्वारा थप अनुसन्धान भइरहेको छ ।

कपिलवस्तुमा छतबाट खसेर बालकको मृत्यु

कपिलवस्तु । जिल्लाको चन्द्रौटामा घरको छतबाट खसेर १८ महिने नाबालकको मृत्यु भएको छ । शिवराज नगरपालिका–५ चन्द्रौटा सहज टोल बस्‍ने वसन्त विकका १८ महिनाका छोरा अभिषेक विकको आफ्नै घरको छतबाट खसेर मृत्यु भएका हो ।छतबाट खसेर गम्भीर घाइते भएका नाबालकको बुटवलको चौराहा अस्पतालमा उपचारका क्रममा मृत्यु भएका जिल्ला प्रहरी कार्य...

घरको छतबाट खास्दा नवलपरासीमा एक बालकको मृत्यु

पश्चिम नवलपरासीको पाल्हीनन्दनमा घरको छतबाट खसेर एक जना बालकको मृत्यु भएको छ ।  पाल्हीनन्दन गाउँपालिकको २

पुरानोबानेश्वरमा घरको छतबाट खसेर ३ वर्षीय बालकको मृत्यु :: Pahilopost.com

काठमाडौँः  घरको छतबाट खसेर एक बालकको मृत्यु भएको छ। काठमाडौँ महानगरपालिका ९ पुरानोबानेश्वर बस्ने काभ्रे चौरी देउरालीका भुपेन्द्रराज गिरीका ३ वर्षीय छोरा अंशु गिरी मृत्यु भएको हो। शनिवार दिउँसो घरको छतबाट खसेर गम्भीर घाइते भएका बालकलाई केएमसी अस्पताल सिनामंगल लगिएको थियो। त्यहाँ उपचार नभएपछि थप उपचारको लागि नेपाल मेडिसिटी अस्पताल

होली खेल्नेक्रममा छतबाट खसेर बालकको मृत्यु

होली खेल्नेक्रममा एकजना बालकको घरको छतबाट खसेर मृत्यु भएको छ। घरको छतबाट खस्दा पोखरा लेखनाथ महानगरपालिका–२ विन्ध्यवासिनीका ११ वर्षिय आविश्कार रेग्मीको मृत्यु भएको प्रहरीले जनाएको छ।