तेहरान । इरानका राष्ट्रपति इब्राहिम राईसीले मुलुकमा भइरहेको ‘अराजकता’लाई स्वीकार नगर्ने चेतावनी दिएका छन् ।
प्रहरी हिरासतमा रहेकी २२ वर्षीया युवती महसा अमिनीको मृत्यु भएपछि इरानमा दुई सातादेखि चर्को प्रदर्शन भइरहेको छ । जनप्रदर्शन रोक्न नसकेपछि राष्ट्रपति राईसीले जनतालाई यस्तो चेतावनी दिएका हुन् ।
राष्ट्रपति राईसीले भने, “महसा अमिनीको मृत्युले हामी सबैलाई...