काठमाण्डाै – सुकुम्वासी माेर्चा नेपालले बसाेबासकाे आधारमा लालपुर्जा वितरण गर्न माग गर्दै सरकारको ध्यानाकर्षण गइएको छ । आज सोमवार संयुक्त राष्ट्रिय सुकुम्वासी मोर्चा नेपालले याे माग गर्दै काठमाण्डाैकाे माइतीघर मण्डलादेखि बिजुलीबजारसम्म ध्यानाकर्षण र्याली गरेको हो ।कार्यक्रममा बोल्दै मोर्चाका अध्यक्ष कुमार कार्कीले बसोबासको आधारमा लालपुर्जा वितरण तथा स्थायी विकल्पविनाको उठीवास सदाका लागि बन्द गर्न सम्बन्धित निकायलाई दबाबमूलक ध्यानाकर्षण र्याली गरेको बताउनुभयो । उहाँले एउटा सरकारले लालपुर्जा दिन फारम भर्ने, अर्को ...