दुई म्यानपावर कम्पनीलाई कारबाही

काठमाडौं । वैदेशिक रोजगार विभागले दुई म्यानपावर कम्पनीलाई कारबाही गरेको छ । विभागको पूर्वस्वीकृतिबिना सामाजिक सञ्जालमार्फत भ्रमपूर्ण सूचना प्रसारण गर्ने र एजुकेशनल इन्स्टिच्युट एण्ड कन्सल्टेन्सी राखी वर्किङ भिसाको लोभ देखाएर सन्देहपूर्ण कारोबार गरेको भन्दै विभागले अक्सन इन्टरनेशनल प्रालि र ओमेगा इन्टरनेशनल प्रालिलाई कारबाही स्वरुप निलम्बन गरेको हो । विभागका निर्देशक एवं सूचना अधिकारी कविराज उप्रेतीले […]

सम्बन्धित सामग्री

​३० वटा म्यानपावर कम्पनी कारबाहीमा (नामसहित)

उजिर कार्की/उज्यालो । काठमाडौं, भदौ १४- वैदेशिक रोजगार विभागले ३० वटा म्यानपावर कम्पनीलाई कारबाही गरेको छ । विभागले मागेको विवरण नबुझाएका १६ र ...