मिथिला लघुवित्त वित्तीय संस्थाले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ। पुस ४ गते बसेको लघुवित्तको सञ्चालक समितिको बैठकले हाल कायम चुक्ता पूँजीको १४.२५ प्रतिशतका दरले नगद लाभांश र कर प्रयोजनका लागि ०.७५ प्रतिशत नगद लाभांश वितरण गर्ने घोषणा गरेको हो। उक्त लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई आगामी वार्षिक साधारण […]
काठमाडौं । विराटनगरस्थित नोबेल मेडिकल कलेजको भवनको छतबाट खसेर एक इन्टर्न डाक्टरको मृत्यु भएको छ। आइतबार बिहान करिब साढे ६ बजे पाँचौं तलाबाट खसेका ३४ वर्षीय अमित यादवलाई उपचारका लागि सोही अस्पतालमा भर्ना गरिएको थियो। उपचारकै क्रममा उनको मृत्यु भएको अस्पताल प्रशासनले जनाएको छ। सप्तरीको राजविराज–९ निवासी यादव एमबीबीएस इन्टर्न डाक्टर थिए। घटनाबारे प्रहरीले थप […]
जेन-जी आन्दोलनको बलमा बनेको पूर्वप्रधानन्यायाधीश सुशीला कार्की नेतृत्वको अन्तरिम सरकारले ५ पुसमा १०० दिन पूरा गरेको छ। सरकारका १०० दिनलाई ‘हनिमुन पिरियड’ मानिन्छ। सरकारका लागि यो अवधि महत्त्वपूर्ण कामको थालनी गर्ने र जनतामा आशाको संकेत गर्ने अवधि हो। अन्तरिम सरकार पाँचवर्षे कार्यकालका लागि होइन। २१ फागुनमा प्रतिनिधिसभाको चुनाव गराउने कार्यादेशसहित बनेको यस सरकारले पनि १०० […]
विश्वविद्यालय, आङ्गिक र सरकारी क्याम्पसमा विभिन्न राजनैतिक विचार बोक्ने विद्यार्थी सङ्गठन रहने अभ्यास छ । जसले विद्यार्थी आवाजलाई संस्थागत गर्दै विश्वविद्यालयलाई लोकतान्त्रिक अभ्यासको केन्द्र बनाउन मुख्य भूमिका निर्वाह गर्छन् । यिनै विभिन्न विचार बोक्ने सङ्गठनहरूको साझा संस्था हो स्वतन्त्र विद्यार्थी संघ (स्ववियु) । यी सङ्गठन विगतदेखि नै शिक्षा क्षेत्रमा मात्र नभई देशले खोजेको परिवर्तनमा पनि […]
भ्रमणका क्रममा उनले भारतका बौद्धिक व्यक्तित्व, कूटनीतिज्ञ तथा शैक्षिक क्षेत्रका प्रतिनिधिहरूसँग नेपाल-भारत सम्बन्ध र समसामयिक राजनीतिक विषयमा छलफल गर्ने सचिवालयले जनाएको छ।
काठमाडौं ।इंग्लीश प्रिमियर लिग फुटबलमा आर्सनल, म्यान्चेस्टर सिटी र लिभरपुल विजयी भएका छन् । गएराति एभर्टनको मैदानमा भएको खेलमा आर्सनल १–० ले विजयी भयो । आर्सनलको लागि भिक्टर ग्योकेरेसले २७ औं मिनेटमा पेनाल्टीमार्फत विजयी गोल गरे । गएराति भएको अर्को खेलमा म्यान्चेस्टर सिटीले वेष्ट ह्याम युनाइटेडलाई ३–० ले हरायो । सिटीको लागि अर्लीङ हाल्याण्डले दुई […]