शापू रोग के हो, कसरी बच्ने ? (४ प्रश्नको उत्तरसहित)

काठमाडौँ– सेतो पुतलीका कारण आँखा देखिने एक किसिमको रोग हो– शापू । यो दृष्टिविनाशक रोग हो । यो रोगको लक्षण देखापरेको २४ देखि ४८ घण्टासम्म उपचार हुन नपाए आँखाको दृष्टि गुम्न सक्ने खतरा रहन्छ । समयमै उपचार भएमा यो रोग निको हुन्छ । यो रोग लागेको शंका लागेमा तुरुन्तै अस्पताल वा आँखा उपचार केन्द्रमा जान […]