एआईजी सहकुल थापाको सरुवा

काठमाडौँ । प्रहरी प्रधान कार्यालय स्थित कार्य विभागका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) सहकुल बहादुर थापालाई सरुवा गरिएको छ । सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले निर्वाचन सेलको संयोजकसमेत रहेका थापालाई राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानमा सरुवा गरेको छ । मङ्सिर ४ मा हुन लागेको प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागी उनको नेतृत्वमा केन्द्रीय निर्वाचन सेल गठन गरिएको थियो […]