मासिक ३० हजार किस्तामा हुन्डाईको नयाँ एसयूभी

काठमाडौं । लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिले बिक्री सुरु गर्न लागेको नयाँ माइक्रो एसयूभी एक्सटर किन्ने ग्राहकले मासिक ३० हजार किस्ता तिर्नेगरी खरिद गर्न सक्नेछन् । हुन्डाईले अघिल्लो वर्ष सन् २०२३ मा भारतमा सार्वजनिक गरेको एक्सटर एसयूभीको सुरुवाति ई भेरियन्टको मूल्य ३४ लाख ९६ हजार रुपैयाँ तोकेर अहिले नेपालमा बुकिङ खुल्ला भएको छ । हुन्डाईले एक्सटरको ई […]

सम्बन्धित सामग्री

टेस्ला मोडल एक्सलाई टक्कर दिने एसयूभी, मूल्य आधा कम

काठमाडौं । टेस्ला मोडल एक्स जस्तै लाग्ने एसयूभी ६६ प्रतिशत कम मूल्यमा चिनियाँ बजारमा सार्वजनिक भएको छ । चिनियाँ ब्राण्ड ग्वान्जाओ अटोमोवाइल कर्पोरेशनको एवोन अन्तर्गतको ‘हाइपर’ सब ब्राण्डमा आएको ‘एचटी’ मोडल ३० हजार डलर सुरुवाती मूल्यमा उपलब्ध हुने भएको हो । कम्पनीले ‘हाइपर एचटी’ मोडललाई मिड साइज एसयूभीको रुपमा बजारमा ल्याएको हो । यसको लम्बाई […]

औषत ९० किलोमिटरको स्पीडमा एटो ३ चलाउँदा ४४५ किमि रेन्ज (भिडियोसहित)

काठमाडौं । थाइल्याण्डका यूटुबर बोर्जन नाइल्याण्डले औषत ९० किलोमिटर प्रतिघन्टाको स्पीडमा बीवाइडी एटो ३ चलाएर फुल चार्जमा ४४५ किलोमिटर रेन्ज पाएका छन् । बीवाइडीको चर्चित सी सेग्मेन्ट एसयूभी निकै सफल मोडल मानिन्छ । अहिले यो क्रसओभर एसयूभीको विक्री मासिक ३० हजार यूनिटभन्दा धेरै छ । चीनमा यूवान प्लस नामबाट विक्री हुँदै आएको एटो ३ अष्ट्रेलिया, […]