राधेश्याम अधिकारीको प्रश्न : गणतन्त्रमा यस्तो स्वेच्छाचारी निर्णय गर्ने हक राष्ट्रपतिलाई  हुन्छ ?

काठमाडौं । राष्ट्रियसभा नेपाली काँग्रेस दलको नेता तथा संविधानविद् राधेश्याम अधिकारीले प्रधानमन्त्रीको असंवैधानिक कदममाथि राष्ट्रपतिले स्वेच्छाचारी साथ दिएको टिप्पणी गरेका छन् ।मन्त्रिपरिषदको सिफारिस अनुसार राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानको धारा ७६ उपधारा ५ अनुसारको सरकार गठनका लागि गरिएको आह्वान  संवैधानिक नभएको उनले बताए ।वरिष्ठ अधिवक्ता समेत रहेका उनले भने,'प्रधानमन्त्रीले पहिले राजीनामा गर्नुपर्छ ।  राजीनामा नगरिकन मार्गप्रशस्त गरेर मात्र उहाँले सुख पाउनुहुन्न । तर कारण