बिआरआईमा राष्ट्रपति भण्डारी : कार्बन उत्सर्जन गर्ने नेपालजस्ता मुलुकले जलवायु परिवर्तनको अन्यायपूर्ण भार व्यहोर्दै :: Pahilopost.com

काठमाडौं:  राष्ट्रपति विद्यादेवी भण्डारीले विश्वमा बढ्दै गएको उत्पादन उपभोगको प्रवृत्तिले वातावरणीय विनासलाई तीब्रता दिएको बताएकी छन्। चीनको राजधानी बेइजिङमा आयोजित दोस्रो अन्तर्राष्ट्रिय सहकार्यका लागि बेल्ट एण्ड रोड फोरम अन्तर्गत चिनियाँ राष्ट्रपति सि जिङपिङले आज आयोजना गरेको राष्ट्र संघको २०३० एजेण्डा कार्यान्वयनका लागि हरित प्रवर्द्धन र दिगो विकास शीर्षकको उच्च