काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवं गृहमन्त्री रवि लामिछानेले भष्टाचारका सम्पूर्ण पुराना फाइल खोल्नुपर्ने बताएका छन् । निर्वाचनपछिको पहिलो प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले सरकारको न्यूनतम साझा कार्यक्रममा आफ्नो दलले यो विषयलाई राखेको र अब