डिजिटल कर्णाली कन्क्लेभ फागुन १८ र १९ मा हुने

डिजिटल कर्णाली  कन्क्लेभ-२०२४ आगामी फागुन १८ र १९ मा हुने भएको छ । कर्णाली प्रदेश आन्तरिक मामिला तथा कानून मन्त्रालय र आईसीटी फाउन्डेसन नेपालको सयुक्त रुपमा आयोजना हुने २ दिने कन्क्लेभमा ४० भन्दा बढी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय विज्ञहरु सहभागि हुनेछ ।