एसिया टाइम्स । भारतले फ्रान्सबाट अर्बौँ डलरमा राफेल लडाकु विमान खरिद गर्दा नक्कली चलानी (बिल बीजक) र बिचौलिया खडा गरिएको नयाँ आरोप बाहिर आएको छ ।
फ्रेन्च मिडियापार्ट अनलाइन न्युज पोर्टलका लागि काम गर्ने खोज पत्रकारहरूले ३६ वटा विमानको सम्झौतामा अफसोर कम्पनी, शंकास्पद सम्झौता र झुटो चलानीहरू संलग्न रहेको दाबी गरेका...