सविता सिंह ठकुरी : काठमाडौं । ड्रयागन फ्रुट एउटा बिदेशी फल हो । यसको प्रयोग खासै नगरिएतापनि आज÷भोलि यसको खेती व्यापक रूपमा गरिदै आएको पाइन्छ । यो फल हेर्दा राम्रो देखिएसँगै यसको स्वाद पनि मिठो हुने गर्दछ । यस फलको खेती गरेर हामीले लाखौँ आम्दानी गर्न सक्छौँ । यसको फल दुईवटा पहेँलो र गुलाबी रङगका […]