गणेश लामालाई तत्काल रिहाई नगरे सडक र सदन तताउने चेतावनी

काठमाडौं । नेपाली कांग्रेस काभ्रेले यूवा नेता गणेश लामालाई तत्काल रिहाई नगरिए सडक र सदन दुवैमा शक्ति प्रदर्शन गर्ने चेतावनी दिएको छ । रिपोर्टर्स...

सम्बन्धित सामग्री

गणेश लामालाई रिहा गर्न कांग्रेसको माग

नेपाली कांग्रेस काभ्रेले युवा नेता गणेश लामालाई तत्काल रिहाई नगरिए सडक र सदन दुवैमा शक्ति प्रदर्शन गर्ने चेतावनी दिएको छ। रिपोर्टर्स क्लबमा नेपाली कांग्रेस जिल्ला कार्यसमिति काभ्रेले शुक्रबार पत्रकार सम्मेलन गरी लामालाई बुधबार साँझ राजधानीको गौशालाबाट पक्राउ गरी सुनियोजित ढंगले फसाउन खोजेको आरोप लगाउँदै तत्काल रिहाई गर्न माग गरेको छ।