दलको नेता चयनमा चित्त दुखाएका सरल भन्छन्- विधि लत्याएर व्यक्ति इच्छा हाबी हुँदा पार्टी कमजोर बन्यो

काठमाडौं । नेकपा माओवादी केन्द्रका वागमती प्रदेश अध्यक्ष तथा प्रदेश सांसद सरल सहयात्री पौडेलले पार्टीभित्र विधि मर्दै जाने र व्यक्तिका इच्छा हावी हुँदै गएपछि पार्टी कमजोर बनेको टिप्पणी गरेका छन् । शनिबारको बैठकले वागमती प्रदेश संसदीय दलमा सालिकराम जमरकट्टलाई चयन गरेपछि असन्तुष्ट रहेको पौडेलले आफू रहेसम्म निरन्तर पार्टीभित्र वैचारिक रुपमा प्रस्तुत हुने बताएका हुन् । […]