ठाकुरराम बहुमुखी क्याम्पसमा स्ववियु निर्वाचन स्थगित

वीरगंज : त्रिभुवन विश्वविद्यालय मातहतको मोफसलकै सबैभन्दा जेठो क्याम्पसकको रुपमा चिनिने ठाकुरराम बहुमुखी क्याम्पसमा स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) चुनाव स्थगित भएको छ। निर्वाचन अधिकृत रोशन लामिछानेले विज्ञप्ति जारी गर्दै असहज परिस्थितिलाई मध्यनजर गर्दै जेठ १३ पछि चुनावको कार्यक्रम सुरु गर्ने बताएका छन्। मनोनयन दर्ताको दिन विद्यार्थीहरुको संघसंगठनले विद्यार्थीको नमावलीमा आपत्ति जनाउँदै क्याम्पसमा तालाबन्दी गरेका…