शङ्कर लामिछाने स्मृति प्रतिष्ठानले प्रत्येक वर्ष माघ १० गते निबन्धकार शङ्कर लामिछानेको सम्झना र परिचर्चा गर्ने गर्छ । यस वर्ष पनि उक्त कार्यक्रमको तय भएको तर कोभिडका कारण सञ्चालन हुन नसकेकाले विज्ञप्तिमार्फत श्रद्धाञ्जली अर्पण गरिएको प्रतिष्ठानका अध्यक्ष राधेश्याम लेकालीले जानकारी दिए । शङ्कर लामिछाने नेपाली निबन्ध साहित्यका विशिष्ट व्यक्तित्व मानिन्छन् । उनको ‘एब्स्ट्र्यक्ट चिन्तन प्याज’ बहुचर्चित निबन्ध हो । यस निबन्धले उनलाई चर्चाको शिखरमा पु¥याएको हो । यो मात्र होइ