बागलुङ- शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले संविधानका उपलब्धीको रक्षाका लागि लोकतान्त्रिक शक्तिबीच चुनावी गठबन्धन बनेको बताएका छन्। गलकोट नगरपालिका-१ नरेठाँटीमा शनिबार आयोजित चुनावी कार्यक्रममा उनले मुद्दा र देशको आवश्यकताका आधारमा पाँच दल एक ठाउँ उभिएको बताए। ‘समावेशी चरित्रको सङ्घीय लोकतान्त्रिक गणतन्त्र हामीले लडेर ल्याएको हो, यसलाई बचाउनु हाम्रो दायित्व हो’, उनले भने, ‘राजनीतिकरूपमा हामी […]