काठमाडौं । ओमिक्रोनको चपेटामा परेको चलचित्र ‘चपली हाइट ३’ यही फागुनबाट पुनः हलहरूमा लाग्ने भएको छ । निर्माता अर्जुनकुमारले मंगलबार एउटा विज्ञप्ति जारी गरेर यसबारे जानकारी दिएका हुन् ।
विज्ञप्तिमा उल्लेख गरिएअनुसार चलचित्र यही फागुन १ गते देखि हलहरूमा पुनः प्रदर्शन हुने भएको छ ।
यो चलचित्र पुस ३० गते प्रदर्शन हुँदाहुँदै ओमिक्रोनको बढ्दो संक्रमणपश्चात...