सरकार- डा. केसी वार्ता 'सहमति नजिक', के-के विषयमा हुँदैछ सहमति? :: Pahilopost.com

काठमाडौँ : ने क पाका संसदीय दलका उपनेता सुवास नेम्वाङले पहल गरेपछि सुरू भएकाे सरकार र डा गाेविन्द केसी पक्षबीचकाे वार्ता भाेलि बिहान ९ बजे सुरू हुने गरी मंगलबार राति  टुंगिएकाे छ। सरकारी वार्ता टाेलीका संयाेजक खगराज बरालले प्रेस वक्तब्य जारी गरी भाेलि वार्ता हुने जनाएका छन्। वक्तब्यमा धेरै