शिक्षामा दलितको न्यून पहुँच

काठमाडौं । ‘शिक्षा सबै भन्दा शक्तिशाली हतियार हो जसले तिमी संसार बदल्न सक्छौ’– शिक्षाको ममहत्वबारे अमेरिकाको एउटा हाइस्कुलमा सन् १९९० मा नेल्सन मन्डेलाले भनेका थिए। मन्डेलाले भनेजस्तै संसार बदल्न सक्ने शिक्षामा दलित समुदायको पहुँच पुगेको धेरै भएको छैन। नेपालमा सामवेशिताको सवालमा विद्यावारिधि गरेका यामबहादुर किसानले नेपालका राज्यसत्ताहरूको दलित सम्बन्धी नीति एक समीक्षा भन्ने लेखमा २००७ […]

सम्बन्धित सामग्री

शिक्षामा सबै वर्गको समान पहुँच पुग्नुपर्छः नागेश कोइराला

मोरङ – विराटनगरका विद्यालयले कक्षा ११ का लागि विद्यार्थीलाई छुट्ट्याएको १० प्रतिशत छात्रवृत्तिको प्रवेश परीक्षा भएको छ। विराटनगरस्थित आदर्श मावि र पोखरिया मावि केन्द्रमा शनिबार प्रवेश परीक्षा भएको हो। प्रवेश परीक्षाको अनुगमन गर्दै महानगरका मेयर नागेश कोइरालाले शिक्षामा सबै वर्गको समान पहुँच पुग्नुपर्नेमा जोड दिए। उनले जेहेन्दार र मिहिनेती विद्यार्थीसँगै सबैले प्रवेश परीक्षामा सहभागी भएर […]

कर्णाली प्रदेश सरकारले ल्याएको ‘छोरी–बुहारी छात्रवृत्ति’ पहुँच बाहिर

कर्णाली प्रदेश सरकारले छोरी–बुहारीलाई शिक्षामा पहुँच पु¥याउने उद्देश्यका साथ आर्थिक वर्ष ०७५/७६ बाट ‘छोरी बुहारी छात्रवृत्ति’ कार्यक्रम सुरु ग¥यो । तर प्राविधिक शिक्षाका लागि ल्याइएको सो छात्रवृत्ति कार्यक्रम प्रदेशका आमनागरिकको...

नगरपालिकाद्वारा शिक्षामा छात्राको पहुँच बढाउन कन्या विद्यालय सञ्चालन

राँझा– बाँकेको जानकी गाउँपालिकाले शिक्षामा छात्राको पहुँच बढाउन कन्या विद्यालय सञ्चालन गरेको छ । शैक्षिक सत्र २०८० देखि गाउँपालिकामा पहिलोपटक छात्राहरूको लागि विद्यालय सञ्चालन गरिएको हो ।  जानकी–३ मानपुरमा रहेको श्री नेपाल राष्ट्रिय प्राथमिक विद्यालयमा छात्राका लागि मात्रै यस वर्षदेखि कक्षा छ सम्म अध्यापन सुरु गरिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत सिंहराज डाँगीले जानकारी दिए। उनका […]

शिक्षामा बालबालिकाको पहुँच सुनिश्चित

काठमाडौँ,२० साउन । ईश्वरपुर नगरपालिका–४ लाई जिल्लाकै पहिलो बालबालिकाको शिक्षामा पहुँच सुनिश्चित भएको वडा घोषणा गरिएको छ । उक्त वडाको सागरनाथका चारदेखि १२ वर्ष उमेर समूहका सतप्रतिशत बालबालिकालाई अनिवार्य शिक्षामा सहभागी गराइएपछि वडालाई जिल्ला कै पहिलो बालबालिकाको सतप्रतिशत शिक्षामा पहुँच सुनिश्चित भएको वडा घोषणा गरिएको हो । वडा कार्यालयको आयोजना तथा ग्रामीण नारी उत्थान सङ्घ […]

ईश्वरपुर नगरपालिका–४ : शिक्षामा बालबालिकाको पहुँच सुनिश्चित

सर्लाही– ईश्वरपुर नगरपालिका–४ लाई  जिल्लाकै पहिलो बालबालिकाको शिक्षामा पहुँच सुनिश्चितता भएको वडा घोषणा गरिएको छ । उक्त वडाको सागरनाथका चारदेखि १२ वर्ष उमेर समूहका शतप्रतिशत बालबालिकालाई अनिवार्य शिक्षामा सहभागी गराइएपछि वडालाई जिल्ला कै पहिलो बालबालिकाको शतप्रतिशत शिक्षामा पहुँच सुनिश्चित भएको वडा घोषणा गरिएको हो । वडा कार्यालयको आयोजना तथा ग्रामीण नारी उत्थान सङ्घ र सेभ […]

१९ प्रतिशत बालबालिका इन्टरनेटको पहुँच बाहिर

नेपालमा १९ प्रतिशत बालबालिकाहरु इन्टरनेटको पहुँच बाहिर रहेको तथ्याङ्क सार्वजनिक भएको छ । कोरोना महामारीले नेपालको शिक्षामा पारेको असरसम्बन्धी लू निभाः बाल सरोकार समुह र अक्सफोर्ड विश्व विद्यालयको संयुक्त सहकार्यमा गरिएको अनुसन्धानले यस्तो तथ्याङ्क सार्वजनिक गरेको हो । शुक्रबार शिक्षा मन्त्रालयका सहसचिव डा. हरि प्रसाद लम्सालको अध्यक्षतामा बसेको भर्चुअल कार्यक्रममा अक्सफोर्ड विश्व विद्यालयकी अनुशन्धानकर्ता डा.उमा प्रधानले सार्वजनिक गरेको विवरण अनुसार नेपालमा बन्दाबन्दीको समयमा ७४ प्रतिशत विद्