https://www.onlinekhabar.com/2020/06/870475

२१ जेठ, कैलाली । कोरोना भाइरस (कोभिड-१९)को संक्रमण बढ्न थालेपछि पश्चिम तराईका किसानहरु चिन्तामा परेका छन् । धान खेती लगाउने समयमा सरकारले लक डाउन थप कडाइ गरेको छ । ठूलो संख्यामा खेताला प्रयोग गरेर खेती …