काठमाडौं, मंसिर ११। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले अध्यक्ष मात्रै निर्वाचन प्रक्रियाबाट चुन्ने गरेकोमा ३१ वर्षको इतिहासमा पहिलोपटक अध्यक्षबाहेकका पदाधिकारी पनि महाधिवेशन अन्तर्गत निर्वाचन प्रक्रियाबाटै चुन्ने भएको छ । राप्रपाले बिहीबार पार्टीको विधानमा गरिएको संशोधनलाई केन्द्र्रीय कार्यसम्पादन समितिको बैठकबाटै पारित गर्दै अध्यक्षबाहेकका सात पदाधिकारी निर्वाचन प्रक्रियामार्फत चुन्नेगरी विधानमा व्यवस्था गरेको हो । कार्यसम्पादन समितिबाट पारित विधानअनुसार […]