बेलायतमा शुरू भयो एनआरएनए विश्व नेपाली स्वास्थ्य सम्मेलन
गैरआवासीय नेपाली संघ (एनआरएनए) अन्तर्राष्ट्रिय समन्वय परिषदको स्वास्थ्य समितिको आयोजनामा बेलायतमा शुक्रबारदेखि तेस्रो विश्व नेपाली स्वास्थ्य सम्मेलन शुरू भएको छ।
काठमाडौँ- गैर आवासीय नेपाली संघ (एनआरएनए) स्वास्थ्य समितिको आयोजनामा चौथो विश्व नेपाली स्वास्थ्य सम्मेलन १५ बुँदे घाेषणापत्र सार्वजनिक गर्दै आइतबार सिड्नीमा सम्पन्न भएको छ । ‘स्वास्थ्य संशोधनका सुदृढीकरणद्वारा मानसिक स्वास्थ्यमा सबैको पहुँच’ भन्ने नारासहित प्रत्यक्ष तथा भर्चुअल माध्यमद्वारा आयोजना भएको सम्मेलनमा विश्वका दुई दर्जनभन्दा बढी देशका गैर आवासीय नेपालीहरू, संघका पदाधिकारीहरू, चिकित्सक तथा स्वास्थ्यकर्मीको उपस्थिति […]
गैरआवासीय नेपाली संघ (एनआरएनए) स्वास्थ्य समितिको आयोजनामा चौथो विश्व नेपाली स्वास्थ्य सम्मेलन १५ बुँदे घोषाणापत्र सार्वजनिक गर्दै आइतबार सिड्नीमा सम्पन्न भएको छ ।
गैरआवासीय नेपाली संघ (एनआरएनए) स्वास्थ्य समितिको आयोजनामा चौथो विश्व नेपाली स्वास्थ्य सम्मेलन १५ बुँदे घोषणापत्र सार्वजनिक गर्दै आइतबार सिड्नीमा सम्पन्न भएको छ । ‘स्वास्थ्य संसाधनको सुदृढीकरणद्वारा मानसिक स्वास्थ्यमा सबैको पहुँच’ भन्ने नारासहित प्रत्यक्ष तथा भर्चुअल माध्यमद्वारा आयोजना भएको सम्मेलनमा विश्वका दुई दर्जनभन्दा बढी देशका गैरआवासीय नेपालीहरु, संघका पदाधिकारीहरु, चिकित्सक तथा स्वास्थ्यकर्मीको उपस्थिति थियो । सम्मेलनका २५ वटा सत्रमा एक सयभन्दा बढी विज्ञहरूले आ–आफ
लण्डन । बेलायतको लण्डनस्थित नेपाली दूतावासमा तेश्रो विश्व नेपाली स्वास्थ्य सम्मेलनको औपचारिक शुरुवात भएको छ । बेलायतका लागि नेपाली राजदूत लोक दर्शन रेग्मी तथा स्वास्थ्य राज्यमन्त्रीउमेश श्रेष्ठले नेपालबाट संयुक्तरुपमा सम्मेलनको उद्घाटन गरेका हुन् ।
गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) को आयोजनामा लण्डनमा तेस्रो विश्व नेपाली स्वास्थ्य सम्मेलन हुने भएको छ । सेप्टेम्बर १७ देखि १९ सम्म बेलायतको राजधानी लण्डनमा हुने सम्मेलनमा २५ देशका ३ सयभन्दा बढी नेपाली चिकित्सकहरुको सहभागिता रहने छ ।सम्मेलनमा ५० भन्दा बढी नेपाली चिकित्सकहरुले आआफ्नो कार्यपत्र प्रस्तुत गर्ने गैरआवासीय नेपाली सङ्घ, स्वास्थ्य समितिका संयोजक डा. सञ्जीव सापकोटाले बताए । सम्मेलन स्वास्थ्य क्षेत्रमा अनुसन्धान, स्वास्थ्य प्रवर्द्धन, प्रयोगशाला, नेपालमा रोक नियन्त्रण केन्द्र, नेटवर्किङलगा