काठमाडौँ: उद्योगी, व्यापारी तथा सर्वसाधरणहरूले समेत राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाले दिएको ऋण (कर्जा)को व्याजदर नियन्त्रणमा कदम नचालेको भन्दै आलोचना गरिरहेका छन्। तर, राष्ट्र बैंकका अधिकारीहरू भने आलोचना गर्नुपर्ने कारण नभएको तर्क गर्न थालेका छन्।
राष्ट्र बैंकका निर्देशक तथा अनुसन्धान विभाग प्रमुख नरेन्द्र थापाले व्या...