कोभिडले थलिएका दर्शकलाई मल्हम लगाउँदै युरोकप

विश्व फुटबलको महासंग्राम फिफा विश्वकप फुटबलपछिको अर्को फुटबलको कुम्भमेला युरोकप फुटबल शुक्रबार मध्यरातदेखि सुरु हुँदैछ।कोरोना भाइरसका कारण थलिएको विश्व फुटबल जगत युरोकप फुटबलबाट तङ्ग्रिने प्रयास गर्दैछ। हुनत अघिल्लो वर्ष नै हुने भनिए पनि कोरोना महामारीका कारण एक वर्ष पर धकेलिएको थियो। हरेक विश्वकपको २ वर्ष अघिपछि गरेर हुने युरोकप एक वर्षपछि सरे पनि यसको नाम भने युइएफए युरो २०२० नै रहने युरोपियन फुटबल महासंघ युइएफले जनाएको छ। विश्व फुटबलका महारथीहरुको भीडन्तमा विशेषगरी युरोपकै देशहरुको

सम्बन्धित सामग्री

आज इंग्ल्याण्ड र स्विडेन भिड्दै

युरोकप महिला फुटबल प्रतियोगिताको सेमिफाइनल खेलहरु आजबाट सुरु हुँदैछ । प्रतियोगिताको पहिलो सेमिफाइनल खेलमा आज मंगलबार राति आयोजक इंग्ल्याण्डले स्विडेनको सामना गर्नेछ । यो खेल इंग्ल्याण्डको शेफिल्डमा नेपाली समय अनुसार राति पौने १ बजे सुरु हुनेछ । क्वाटरफाइनलमा स्पेनलाई हराउँदै इंग्ल्याण्ड तथा बेल्जियमलाई पाखा लगाउँदै स्विडेन सेमिफाइनलमा पुगेका हुन् । महिला फुटबलमा इंग्ल्याण्डभन्दा स्विडेनको इतिहास […] The post आज इंग्ल्याण्ड र स्विडेन भिड्दै appeared first on राजधानी राष्ट्रिय दैनिक.

युरोकप महिला फुटबलको सेमिफाइनलमा आज इंग्ल्याण्ड र स्विडेन भिड्दै

काठमाडौं । युरोकप महिला फुटबल प्रतियोगिताको सेमिफाइनल खेलहरु आजबाट सुरु हुँदैछ । प्रतियोगिताको पहिलो सेमिफाइनल खेलमा आज मंगलबार राति आयोजक इंग्ल्याण्डले स्विडेनको सामना गर्नेछ । यो खेल इंग्ल्याण्डको शेफिल्डमा नेपाली समय अनुसार राति पौने १ बजे सुरु हुनेछ । क्वाटरफाइनलमा स्पेनलाई हराउँदै इंग्ल्याण्ड तथा बेल्जियमलाई पाखा लगाउँदै स्विडेन सेमिफाइनलमा पुगेका हुन् । महिला फुटबलमा इंग्ल्याण्डभन्दा […]

नेदरल्याण्ड्स र स्वीडेन युरोकप महिला फुटबलको क्वाटरफाइनलमा

लन्डन । साविक विजेता नेदरल्याण्ड्स र स्वीडेन युरोकप महिला फुटबल च्याम्पियनसिपको क्वाटरफाइनलमा प्रवेश गरेका छन् । इंग्ल्याण्डमा जारी प्रतियोगिता अन्तर्गत समूह ‘सी’ को अन्तिम खेलमा स्विट्जरल्याण्डलाई ४–१ ले पराजित गर्दै नेदरल्याण्ड्स क्वाटरफाइनलमा प्रवेश गरेकाे हाे । यहि समूहको अर्को खेलमा पोर्चुगललाई ५–० ले पाखा लगाउँदै स्वीडेन पनि क्वाटरफाइनलमा उक्लिएकाे छ । समूहका तीन खेलबाट दुवै […] The post नेदरल्याण्ड्स र स्वीडेन युरोकप महिला फुटबलको क्वाटरफाइनलमा appeared first on राजधानी राष्ट्रिय दैनिक.

नेदरल्याण्ड्स र स्वीडेन युरोकप महिला फुटबलको क्वाटरफाइनलमा प्रवेश

काठमाडाैं । साविक विजेता नेदरल्याण्ड्स र स्वीडेन युरोकप महिला फुटबल च्याम्पियनसिपको क्वाटरफाइनलमा प्रवेश गरेका छन् । इंग्ल्याण्डमा जारी प्रतियोगिता अन्तर्गत समूह ‘सी’ को अन्तिम खेलमा स्विट्जरल्याण्डलाई ४–१ ले पराजित गर्दै नेदरल्याण्ड्स क्वाटरफाइनलमा प्रवेश गरेकाे हाे । यहि समूहको अर्को खेलमा पोर्चुगललाई ५–० ले पाखा लगाउँदै स्वीडेन पनि क्वाटरफाइनलमा उक्लिएकाे छ । समूहका तीन खेलबाट दुवै […]