निर्मला प्रकरणमा मुछिएका एसपी विष्ट र इन्स्पेक्टर भट्ट बर्खास्त प्रक्रियामा, के जागिर जाला? :: Pahilopost.com

काठमाडौं: सरकारले १३ वर्षीय बालिका निर्मला पन्त बलात्कार-हत्या काण्डमा निलम्बनमा परेका तत्कालिन कञ्चनपुर जिल्ला प्रहरी प्रमुख एसपी डिल्लीराज बिष्ट र प्रहरी निरीक्षक जगदीश भट्टलाई बर्खास्त प्रकृया थालेको छ। एआइजी धिरु बस्न्यातको नेतृत्वमा गठित समितिले घटनाको अनुसन्धान बुझाएको रिपोर्टअनुसार प्रहरी प्रधान कार्यालयले दशैं विदा अगाडि नै गृह मन्त्रालयलाई विष्ट र भट्टद्वयको बर्खास्तको