नेपाल आँखा उपचारमा कमजोर

नेपाल आँखा उपचारमा कमजोर रहेको सरोकारवाला निकायहरूले नै स्वीकारेका छन् । बिहीबार स्वास्थ्य सेवा विभाग उपचारात्मक सेवा महाशाखाले विश्व दृष्टि दिवसको अवसरमा ‘आँखालाई माया गरौं’ भन्ने नाराका साथ आयोजना गरिएको कार्यक्रममा प्राथमिक आँखा उपचारको क्षेत्रमा नेपाल पछाडि रहेको स्वास्थ्य सेवा विभागका महानिर्देशक डा. दिपेन्द्ररमण सिंहले बताए ।विद्यालयमा आँखा र कानको परीक्षण गरिएमा आरक्षण प्रणाली नै कम हुने महानिर्देशक डा. सिंहको जिकिर छ । विद्यालयमै आँखा र कानको परीक्षणको व्यवस्था गरिएमा पहिलो च