८६ स्थानको अन्तिम परिणाम आउँदा कांग्रेस सबैभन्दा ठूलो दल, अरुको कति ? (सूचीसहित)

बिहीबर अपराह्नसम्म देशभरका १६५ स्थानमध्ये ८६ स्थानको अन्तिम परिणाम आएको छ ।

सम्बन्धित सामग्री

स्थानीय निर्वाचन : कुन दलका कति आए जनप्रतिनिधि ?

काठमाडौं : स्थानीय तह निर्वाचन सकिएको छ। गत वैशाख ३० गते सम्पन्न स्थानीय तह निर्वाचनको मतगणनाको अन्तिम परिणाम लगभग आइसकेको छ। बाजुराको बूढीगंगा नगरपालिकामा मतदान हुन बाँकी छ भने उदयपुरको त्रियुगा नगरपालिकामा मतगणना जारी छ। नेपालको संविधान २०७२ जारी भएपछिको यो दोस्रो स्थानीय तह निर्वाचनमा प्राप्त मत परिणामका आधारमा खासगरी राष्ट्रिय राजनीतिक दलको अवस्थाको मूल्याङ्कन भइरहेको छ।करिब एक वर्षअघि मुलुकको सबैभन्दा ठूलो दल नेपाल कम्युनिष्ट पार्टीमा आएको फुटपछि बनेको पाँच दलीय गठबन्धन सरकार स्था