कैलाली । सुदूरपश्चिम सरकारले ल्याएको निजामति सेवा गठन, सञ्चालन तथा शर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक पारित भएको छ । प्रदेश सभाको १० औं अधिवेशनको २५ औं बैठकबाट उक्त विधेयक पारित भएको हो । बैठकमा सभामुख अर्जुनबहादुर थापाले ध्वनि मतको आधारमा विधेयक पारित भएको घोषणा गर्नुभएको थियो । प्रदेशमा काम गर्ने कर्मचारी अभाव हुँदा समस्या […]