काठमाडौँ जडीबुटी बस्दै आएकी बुटवलकी राधा (नाम परिवर्तन) गर्भवती भएको थाहा पाएपछि आत्तिँदै थापाथलीस्थित प्रसूति गृहमा परीक्षण पुगेकी पुगिन् । बिना योजना गर्भ बसेको थाहा पाएपछि बच्चाको स्वास्थ्यावस्था र आफ्नो स्वास्थ्यबारे पिरोलिँदै अस्पताल पुगेकी थिइन् । गर्भवती भएको थाहा पाएपछि उनी आत्तिनुको कारण उनले विगत चार वर्षदेखि मिर्गी रोगको औषधि सेवन गर्दै आएकी छन् ।चिकित्सकहरूका अनुसार मिर्गी अर्थात् छारे रोग जसलाई पनि लाग्न सक्छ । तर, छारे रोगी गर्भवती हुँदा आमा र बच्चाको स्वास्थ्यावस्थामा जट