आँचल र विवेकको फिल्म ‘वर एण्ड वधु’ रोमानियामा यसरी हुँदैछ छायांकन

काठमाडौं । मिलन चाम्स निर्देशित रोमान्टिक फिल्म ‘वर एण्ड वधु’को छायांकन अहिले युरोपेली मुलुक रोमानियामा भइरहेको छ । बुधबारसम्म यास सहरमा भइरहेको छायांकन बिहीबारदेखि कन्सटंगा सहरमा हुने निर्देशक चाम्सले जानकारी दिए । आँचल शर्मा र विवेक कर्माचार्यको मुख्य भूमिका रहेको फिल्मको अझै पाँच दिन रोमानियामै छायांकन हुनेछ । यसैसाता त्यहाँको सुटिङ सकेर फिल्म क्रिउ काठमाडौं […]

सम्बन्धित सामग्री

आँचल अभिनित फिल्म ‘वर एण्ड वधु’ को छायांकन रोमानियामा हुँदै

काठमाडौं । अभिनेत्री आँचल शर्मा अभिनित फिल्म ‘वर एण्ड वधु’ को छायांकन युरोपेली मुलुक रोमानियामा हुँदैछ । रोमानियामा विभिन्न ठाउँमा फिल्म ‘वर एण्ड वधु’ को छायाँकन केही दिनदेखि भइरहेको छ । निर्देशक मिलन चाम्सद्वारा निर्देशित उक्त फिल्मको छायांकन र अभिनेत्री आँचलको रोमानियाको राष्ट्रिय टेलिभिजनमा समेत चर्चा भएको छ । साथै, चलचित्रको टिमसँगै आँचलले रोमानिया टिभीमा […]

रोमानियामा ‘वर एण्ड वधु’

काठमाडौँ– विगत केही दिन यता रोमानियाको रमणीय दृश्यमा फिल्म ‘वर एण्ड वधु’ को छायांकन भइरहेको छ। रोमान्टिक कमेडी जनरामा तयार भइरहेको फिल्ममा आँचल शर्मासँग नवनायक विवेक कर्माचार्यले अभिनय गरिरहेका छन्। विवेक यसै फिल्ममार्फत डेब्यु गर्दैछन्। यो जोडी स्क्रिनमा कस्तो देखिने हो रु भन्ने चर्चाकैबीच रोमानिया छायांकन सकिन केही दिन मात्र बाँकी रहेको समयमा निर्माणपक्षले केही तस्वीरहरू […]

रोमानियामा ‘वर एण्ड वधु’

काठमाडौँ- निर्देशक मिलन चाम्सको निर्देशनमा बन्ने फिल्म ‘वर एण्ड वधु’ को छायांकन सुरु भएको छ। फिल्म युनिटले रोमानियाबाट यसको छायांकन सुरु गरेको छ। विदेश र नेपालमा संयुक्त रूपमा छायांकन हुने फिल्ममा दोस्रो सेड्युलमा नेपाल खिचिने छ। केही दिन अगाडी निर्देशक चाम्स सहितको टोली रोमानिया पुगेर छायांकन स्थल तय गरेपछि कलाकारको टोली त्यहाँ पुगेको थियो। दुई […]

‘वर एण्ड वधु’ छायांकनका लागि रोमानिया उडे आँचल र हिमेश

काठमाडौं । प्रेम र विवाहको कथावस्तुमा निर्माण हुन लागेको फिल्म ‘वर एण्ड वधु’को छायांकन शनिबारदेखि युरोपेली मुलुक रोमानियामा हुने भएको छ । फिल्म छायांकनका लागि आँचल शर्मा र हिमेश पन्तको कलाकार टोली त्यसतर्फ प्रस्थान गरेको छ । टर्किस एयरलाइन्सबाट रोमानिया प्रस्थान गरेको टोलीमा नृत्य निर्देशक कविराज गहतराज र सहअभिनेत्री सृष्टि खड्का समेत छन् । निर्देशक […]