सूचना प्रविधि लगायतका सेवा निर्यात गर्ने कम्पनीले विदेशमा सम्पर्क कार्यालय स्थापना गर्ने प्रयोजनका लागि विदेशस्थित आफ्नै बैंक खातामा रकमान्तर गर्न वा सफ्टवेयर, प्रोग्राम तथा उपकरण खरिद गरी विदेशमै जडान गर्न उद्योग–व्यवसायले वाणिज्य बैंकमार्फत विदेशी मुद्रा सुविधा पाउने भएका छन् ।
विदेशी विनिमय कारोबार गर्न इजाजत प्राप्त निकायलाई एकीकृत परिपत्र–२०७९ संशोधन...