काठमाडौं । खोकनास्थित गबु ज्यास तोरी तेल मिलमा कामदारहरू तेल निकाल्न व्यस्त देखिन्छन् ।
ललितपुरको दक्षिणमा पर्ने खोकना पुरानी नेवार बस्ती हो । खोकना तोरीको तेलका लागि प्रख्यात छ ।
यहाँका मिलहरूमा परम्परागत रूपमा तोरी पेलेर तेल निकाल्ने गरिन्थ्यो । तर, अहिले मेसिनको पनि प्रयोग गर्न थालिएको छ ।
थप तस्बिरहरू हेर्नोस्–