खोकनामा तेल निकाल्न व्यस्त कामदार (तस्बिरहरू)

काठमाडौं । खोकनास्थित गबु ज्यास तोरी तेल मिलमा कामदारहरू तेल निकाल्न व्यस्त देखिन्छन् । ललितपुरको दक्षिणमा पर्ने खोकना पुरानी नेवार बस्ती हो । खोकना तोरीको तेलका लागि प्रख्यात छ । यहाँका मिलहरूमा परम्परागत रूपमा तोरी पेलेर तेल निकाल्ने गरिन्थ्यो । तर, अहिले मेसिनको पनि प्रयोग गर्न थालिएको छ । थप तस्बिरहरू हेर्नोस्–