चिनियाँ नीति र हिन्दमहासागरीय गठबन्धन

विपिन देवः संसारको सबभन्दा महत्वपूर्ण व्यापारिक मार्ग हिन्दमहासागरीय क्षेत्र नै हो । व्यापारिक मार्गका साथसाथै सामरिक द्वन्द्व, सैन्य अभ्यास र दवावको सिर्जना हुने क्षेत्र भएकोले हिन्दमहासागरीय क्षेत्र विश्व सञ्चारको चर्चामा हुने गर्दछ । हिन्दमहासागरीय क्षेत्रको केन्द्रविन्दुमा आसियानका मुलुकहरू पर्दछन् । अर्थात् आर्थिक र सांस्कृतिक रुपले सबल आसीयान मुलुकहरू (थाइल्याण्ड, इण्डोनेशीया, मलेशीया, भियतनाम, कम्वोडिया, लाओस, सिंगापुर, […]