विराटनगर । प्रदेश १ का मुख्यमन्त्री राजेन्द्रकुमार राईले प्रदेशको नामकरण प्रक्रिया आरम्भ भएको बताएका छन् । उनले प्रदेशको नामकरणमा सहमति खोज्न दलहरुसँग छलफल सुरु गरिएको पनि जानकारी दिए । प्रदेशसभाको साेमबार भएकाे बजेट बैठकमा मुख्यमन्त्री राईले अहिले पनि एमाले प्रदेशकाे नामकरण गर्ने पक्षमा नरहेको बताए । उनले एमालेलाई नामकरणको नेतृत्व गर्न आग्रह गरे । एमालेसँग […]