अमित प्रकाश पाण्डे/अर्घाखाँची, हाल यूएई
भोलि त घर लिप्ने हो भनेर गाउँका दाजुभाइ–दिदीबहिनी डोको बोकेर कमेरो र रातोमाटो लिन जाने दशैँ आइसक्यो ।
यसपालि खसी कसको घरमा काट्ने र कस्तो कपडा किन्ने भन्ने कुराको कुनै चटारो छैन । यसपालि छ त मनभरी पीडा, आँखाभरी आँसु । न त घर जान नै सकिन्छ, न त परदेशमा गाउँले दाजुभा...