आगामी १०० वर्षपछि यस्तो हुनेछ मानिस, वैज्ञानिकका अनौठा २० दाबी

शरीर लचिलो : कतै खस्ने, लड्ने जस्ता दुर्घटना र चोटपटकका कारण हाम्रो शरीर लगातार विकसित भैरहेको छ । स्नायुवैज्ञानिक डिन बर्नेटका अनुसार भविष्यमा हाम्रो शरीर धेरै लचिलो हुनेछ । यस्ता दुर्घटनाहरूबाट शरीरलाई हानी कम हुनेछ । जसरी शार्क माछाको शरीरमा कार्टिलेज भनिने कुरकुरे हड्डी लगातार बढिरहेको छ, त्यसैगरि भविष्यमा हाम्रो शरीरमा पनि यस्तै हुनेछ । […]