प्रतिस्पर्धामा राहत शिक्षकलाई उमेरहद नलाग्ने

काठमाडौं :अबदेखि राहत शिक्षकहरूलाई प्रतिस्पर्धामा भिड्न उमेरहद नलाग्ने भएको छ। शुक्रबार भएको सरकार र आन्दोलनरत शिक्षकहरूबीच भएको पाँचबुँदे सहमतिपत्रमा उक्त निर्णय भएको हो।सरकारले संसद्‌मा दर्ता गरेको विद्यालय शिक्षा विधेयकमा यस्तो उमेरहदको व्यवस्था थिएन। जसकारण शिक्षकहरू असोज ३ गतेदेखि नै काठमाडौंमा विरोध प्रदर्शन गर्दै आएका थिए तर आज भएकाे सहमतिपत्रमा भनिएको छ, ‘प्रतिस्पर्धामा उमेरहद कायम नगर्ने।’शिक्षामन्त्री अशोककुमार राईले शिक्षकहरूले राखेका मागको विषयमा अध्ययन गरी संसद

सम्बन्धित सामग्री

‘शिक्षकलाई आयोगको परीक्षामा उमेरहद नलगाऊ’

ताप्लेजुङमा रहेका शिक्षकका ५ पेशागत संघ÷संगठनहरुले शिक्षक सेवा आयोगको परीक्षामा राहत तथा अस्थायी प्रकृतिका शिक्षकहरुलाई उमेरहद लगाइएको भन्दै आपत्ति जनाएका छन्।...