ढोरपाटन (बागलुङ), २१ भदौ । बागलुङका हरेक गाउँमा खेलाडी छन् । भौगोलिक विकटता र पर्याप्त खेल मैदान नहुँदा खेल्ने अवसर भने पाउन सकिरहेका छैनन् । भलिबलका लागि बढी चर्चित छ बागलुङ । बालबालिकादेखि वृद्धवृद्धासम्मले भलिबल खेललाई निकै रुचाउँछन् । हिउँदको समयमा खेतबारीकै कुनामा बार लगाएर खेल्ने गरे पनि बर्खायाम भने खेल खेल्नबाट वञ्चित हुँदै आएका […]