गोरखामा स्वास्थ्य बिमा सुरु भएको साढे ४ वर्षमा जम्मा २५ प्रतिशत नागरिकले मात्रै बिमा गराएका छन् ।जिल्लामा २०७४ असारबाट स्वास्थ्य बिमा कार्यक्रम सुरु भएको थियो । तर हालसम्म कुल जनसंख्याको २५.७७ प्रतिशत नागरिक मात्रै स्वास्थ्य बिमा कार्यक्रममा समेटिएका हुन् । जिल्लाको पछिल्लो जनसंख्या २ लाख ६४ हजार रहेकोमा बिमा गराउनेको संख्या भने ६८ हजार ४० […]