नेपाली नागरिकताको आडमा विभिन्न आपराधिक क्रियाकलाप, पटक–पटक उजुरी पर्दा पनि हुँदैन छानविन

काठमाडौं, १५ असार । नागरिकता व्यक्तिको वैयक्तिक पहिचान हो । नागरिकता राज्य र व्यक्तिबीचको सूचकको अवस्था पनि हो । कानुनको अभावमा नेपालीहरुले नै नागरिकता प्राप्त गर्न लामो संघर्ष गर्नुपर्यो । नागरिकताजस्तो संवेदनशील विषयमा राज्य गम्भीर हुन नसक्दा आफ्नै देशका नागरिक नागरिकताबाट बञ्चित हुनु परिरहेको अवस्थामा अधिकारप्राप्त केही कर्मचारीको लाप्रवाही र प्रलोभनमा गैरनेपालीले भने नेपाली नागरिकता […]