काठमाडौं, ६ माघ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रतिनिधि सभाको निर्वाचनको प्रस्ताव गरेर राजनीतिक तरंग ल्याइदिएका छन् । आवधिक चुनावमा जोड दिने प्रचण्डले वैशाखमा चुनावको प्रस्ताव गर्नुलाई धेरैले महत्वका साथ हेरेका छन् । प्रचण्डले चुनावको प्रस्ताव गरेर पछिल्लो समय उठिरहेका विभिन्न मुद्दाहरुलाई नै ओझेलमा पार्न खोजेको देखिदैछ । विशेषगरी अमेरिकी सहयोगसम्बन्धी एमसीसी […]