देशभर नौ हजार बढीले लगाए कोभिड–१९ को विरुद्धको खोप

काठमाडौँ / कोभिड–१९ को विरुद्धको खोप ‘कोभिशिल्ड’ आज देशभरि नौ हजारभन्दा बढीले लगाएका छन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता प्रा डा जागेश्वर गौतमले आज देशभरि नौ हजार ८४ जनाले खोप लगाएको जानकारी दिए । आज भारत सरकारबाट अनुदानमा ल्याइएको कोभिशिल्ड खोपको शुभारम्भ प्रधानमन्त्री केपी शर्मा ओलीले गरेका छन् । प्रवक्ता प्रा डा गौतमका अनुसार... The post देशभर नौ हजार बढीले लगाए कोभिड–१९ को विरुद्धको खोप appeared first on Purbeli News.