काठमाडाैँ – नेकपा (माओवादी केन्द्र) का सांसद माधव सापकोटाले निर्माण व्यवसायीहरू गरेको आन्दोलनमा आफ्नो पूर्ण समर्थन रहेको बताएका छन् ।
मंगलबार सिंहदरबारमा बसेको पूर्वाधार विकास समितिको बैठकमा बोल्दै उनले यस्तो बताएका हुन् । उनले ठेक्का लागिसकेपछि रनिङ बिलमा समेत कन्ट्याक्टरहरूले पेमेण्ट नपाएको भन्...