राष्ट्रपतिले अध्यादेश स्वीकृत गर्न ढिलाइ गरे संवैधानिक जटिलता आउँछ: महत

नेपाली कांग्रेसका नेता प्रकाशशरण महतले राष्ट्रपति विद्यादेवी भण्डारीले सरकारले प्रस्तुत गरेको राष्ट्रिय सभासम्बन्धी अध्यादेश तत्काल स्वीकृत गर्नुपर्ने बताएका छन् । उक्त अध्यादेश तत्काल स्वीकृत नगरे मुलुकमा संवैधानिक जटिलता उत्पन्न हुने भन्दै उनले चिन्ता व्यक्त गरेका छन्। महतले निर्वाचन आयोगले मत गणना गर्न सजिलो हुन्छ भनेर बुहमतीय संक्रमणीय व्यवस्थाको कुरा उठाएकोप्रति टिप्पणी गर्दै भने,‘कसैको सजिलोको लागि…